प्रहरीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न, गाउभरी प्रशंसा
जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका–४ स्थित ऐतिहासिक काली मन्दिर परिसरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा नेपाल प्रहरी र […]