धनुषामा वडाध्यक्ष र वडासचिव ७० हजार घुस रकमसहित अख्तियारको फन्दामा

जनकपुरधाम । धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा अख्तियारको फन्दामा परेका हुन । बुधबार साँझ अख्तियारको … Continue reading धनुषामा वडाध्यक्ष र वडासचिव ७० हजार घुस रकमसहित अख्तियारको फन्दामा