घट्यो हवाई भाडा, अब कुन रुटको कति पर्छ ?

मधेशपाटी अनलाइन     २०८० असार ७, बिहीबार १४:२१ बजे मा प्रकासित


जनकपुरधाम । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडादर घटाएको हो ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएकाले भाडा पनि घटाइएको प्राधिकरणले जनाएको छ । बुधबारदेखि लागू हुने गरी हवाई भाडा घटाइएको हो ।

प्राधिकरणले ९० रुपैयाँदेखि ४४५ रुपैयाँसम्म भाडा घटाएको छ । सबैभन्दा कम काठमाडौंबाट सिमराको ९० रुपैयाँ र सबैभन्दा टाढा काठमाडौंबाट धनगढीको ४४५ रुपैयाँ भाडा घटेको छ ।

अब कुन रुटको कति पर्छ ?

प्रतिक्रिया





Top