Madhesh Pati
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • विशेष
  • समाज
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
No Result
View All Result
English
No Result
View All Result
English
  • होमपेज
  • समाचार
  • राजनीति
  • विशेष
  • समाज
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • विविध

प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका १६५ जना बेपत्ता

Madhesh Pati online
२०७८ मंसिर २७, सोमबार १३:१५ बजे

काठमाडौं, मंसिर २७ गते ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ ।

यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन् । भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ ।

कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरुपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले बताए ।

उनले भने, “कामका लागि भारत गएका श्रमिकले त्यहाँ निकै दुःख कष्ट सहनु परेको छ, त्यसैअनुरुप अधिकांश श्रमिक हराउने र बेपत्ता हुने गरेको पाइएको छ ।” श्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमिकको गुनासो छ ।

भारतमा हुने श्रमशोषणमा नेपाल पक्ष मौन बसेकै कारण कष्टपूर्ण जीवन निर्वाहसँगै नेपाली श्रमिक हराउने र उत्तै बेपत्ता हुने क्रम पनि बढ्दै गएको नागरिक समाजका अगुवा तथा कांग्रेस नेता घनश्याम पाठकले बताए।
उनले भने, “ऋण लागेर कमाउन भारत गएका त्यहाँ दुःख पाउने गरेका छन्, दुःख नहन नसक्दा र ऋण चुक्ता गर्न नपाउँदा उतै हराउने गरेका छन् ।”

भारतमा कष्टपूर्ण श्रम गर्ने नेपालीका लागि सरकारले अहिलेसम्म कुनै प्रयास नगरेको उनको आरोप छ । भारतमा नेपाली श्रमिकको शोषणबारे सरकार अनभिज्ञ आरोप इन्सेकका डोटी जिल्ला प्रतिनिधि गणेश जोशीले लगाए । उनले भने, “श्रमिकको अवस्था बुझ्नुपर्ने नेपाली दूतावास मौन छ, बेपत्ता भएकालाई कस्ले खोज्ने

mm

Madhesh Pati online

हरेक खबरमा मधेश पाटीकाे नजर || Madhesh Pati

तपाईको प्रतिक्रिया !

सम्बन्धित खबर

Banner News

धनुषाको धनौजीमा मतगणना स्थलमा १५ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित

अपराध

जनकपुर: मत गणना गर्दा ४५  वडा मतपत्रको हेर फेर हुँदा तनावग्रस्त, ८ राउण्ड हवाई फाइरिङ्ग

समाज

सबैला नगरपालिका वार्ड नं. १ मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार साह बिजयी

राजनीति

महानगरपालिकामा केही बेरमै मतगणना सुरु हुँदै

राजनीति

गठबन्धनका उम्मेद्धारको सुरुवाती अग्रता

राजनीति

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह नगरमा कांग्रेसको अग्रता

ताजा अपडेट

धनुषाको धनौजीमा मतगणना स्थलमा १५ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित

जनकपुर: मत गणना गर्दा ४५  वडा मतपत्रको हेर फेर हुँदा तनावग्रस्त, ८ राउण्ड हवाई फाइरिङ्ग

सबैला नगरपालिका वार्ड नं. १ मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार साह बिजयी

दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

महानगरपालिकामा केही बेरमै मतगणना सुरु हुँदै

गठबन्धनका उम्मेद्धारको सुरुवाती अग्रता

माँ राजदेवी मिडिया प्रा. लि. द्धारा सञ्चालित मधेशपाटी डट कम डिजिटल अनलाइन पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ भन्ने मुल नाराका साथ स्थापना भएको यस अनलाइनले भ्रष्टचार, अन्याय अत्याचार, लैंगिक हिंसा, समाजमा घटेका र लुकाएका घटनालाई मधेश पाटी खोजीको विषय बन्ने र नागरिकलाई सुसूचित गर्ने पहिलो प्राथमिकता हुनेछ ।

हाम्रो बारेमा

माँ राजदेवी मिडिया प्रा. लि. द्धारा सञ्चालित
मधेशपाटी डट कम
कम्पनी दर्ता नं : २८१८५८/०७८/०७९
पान नं. ६१०१९५७८१
सञ्चालक तथा सह-सम्पादक: शम्भु पण्डित
प्रधान कार्यलय : जनकपुरधाम , मधेश प्रदेश (नेपाल)
सम्पर्क :9804895884/9844572686
ईमेल:reportershambhu138@gmail.com
ईमेल:madheshpationline@gmail.com
विज्ञापनको लागि : ९८०४८९५८८४

जिल्ला प्रतिनिधी

धनुषा : श्याम सुन्दर कर्ण / शिवशंकर पण्डित
सिरहा : सबिन यादव

महोत्तरी : धर्मेन्द्र कुमार यादव 
रौतहट : रबिन्द्र प्रजापति 9807172073
बारा : पवन प्रसाद साह
पर्सा : धर्मेन्द्र प्रसाद यादव
सर्लाही : राधेश्याम कुशवाहा
सप्तरी :

MadheshPati Patrolling Team

अजय पण्डित 9816811250

© 2021- Madhesh Pati

  • होमपेज
  • समाचार
  • राजनीति
  • विशेष
  • समाज
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक विश्व
    • विज्ञान/प्राविधि