Madhesh Pati
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • विशेष
  • समाज
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
No Result
View All Result
English
No Result
View All Result
English
  • होमपेज
  • समाचार
  • राजनीति
  • विशेष
  • समाज
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • विविध

एसईई खारेज गर्ने निर्देशन गलत : रापबोर्ड

Madhesh Pati online
२०७८ माघ ४, मंगलवार ०७:४८ बजे

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले संसद्को शिक्षा र स्वास्थ्य समितिले एसईई खारेज गर्न दिएको निर्देशन गलत भएको निश्कर्षसहित मन्त्रालयलाई पत्र पठाएको छ । मन्त्रालयले परीक्षासम्बन्धी राय पेस गर्न बोर्डलाई पत्र पठाएपछि केही दिनअघि बसेको बोर्ड पदाधिकारीको बैठकले शिक्षा ऐनमा उल्लेख भएको विषयलाई हचुवाको भरमा खारेज गर भन्नु गलत भएको निष्कर्षसहित पत्र पठाएको हो ।

बोर्डका एक अधिकारीका अनुसार बोर्डले एसईई परीक्षा खारेज गर्न उचित नहुने धारणा पेस गर्दै यो वर्षको एसईई परीक्षा केन्द्रस्तरबाटै सञ्चालन गर्ने, अर्को वर्ष स्थानीय सरकारको सहयोगमा प्रदेश परीक्षा बोर्डसँग समन्वय गरी प्रमाणीकरण गर्ने गरी पत्र पठाएको छ ।

बोर्डले मन्त्राललाई पठाएको पत्र गोप्य राखेको छ । बोर्डका अधिकांश सदस्य र कर्मचारीले पढाइको मापदण्ड परीक्षा नै भएकाले एसईई खारेजको प्रश्नै नउठ्ने, मोडालिटी बदलेर वा बोर्ड मुख्यालयको अधिकार प्रत्यायोजन गरेर परीक्षा लिने व्यवस्था गर्नैपर्ने धारणा राखेका छन् । सोही आधारमा बोर्डले यो वर्षको एसईई परीक्षा बोर्डले लिने र अर्को वर्षबाट प्रदेशलाई अधिकार दिने गरी पत्र पठाएको छ । तर, बोर्डले प्रदेशलाई परीक्षा सञ्चालन गर्न अधिकार दिने उल्लेख गरे पनि संघीय शिक्षा ऐन नआएसम्म सम्भव हुँदैन । शिक्षा ऐनमा एसईई परीक्षा क्षेत्र तहबाट लिने उल्लेख छ ।

यसअघि संसदीय समितिले शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा एसईई खारेज गर्न निर्देशन दिनुको साथै संसदीय समितिले परीक्षा खारेज गर्ने विषयमा राय पेस गर्न मन्त्रालयलाई पत्र पठाएको थियो ।
नेपाल समाचारपत्र

mm

Madhesh Pati online

हरेक खबरमा मधेश पाटीकाे नजर || Madhesh Pati

तपाईको प्रतिक्रिया !

सम्बन्धित खबर

Banner News

धनुषाको धनौजीमा मतगणना स्थलमा १५ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित

अपराध

जनकपुर: मत गणना गर्दा ४५  वडा मतपत्रको हेर फेर हुँदा तनावग्रस्त, ८ राउण्ड हवाई फाइरिङ्ग

समाज

सबैला नगरपालिका वार्ड नं. १ मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार साह बिजयी

राजनीति

महानगरपालिकामा केही बेरमै मतगणना सुरु हुँदै

राजनीति

गठबन्धनका उम्मेद्धारको सुरुवाती अग्रता

राजनीति

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह नगरमा कांग्रेसको अग्रता

ताजा अपडेट

धनुषाको धनौजीमा मतगणना स्थलमा १५ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित

जनकपुर: मत गणना गर्दा ४५  वडा मतपत्रको हेर फेर हुँदा तनावग्रस्त, ८ राउण्ड हवाई फाइरिङ्ग

सबैला नगरपालिका वार्ड नं. १ मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार साह बिजयी

दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

महानगरपालिकामा केही बेरमै मतगणना सुरु हुँदै

गठबन्धनका उम्मेद्धारको सुरुवाती अग्रता

माँ राजदेवी मिडिया प्रा. लि. द्धारा सञ्चालित मधेशपाटी डट कम डिजिटल अनलाइन पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ भन्ने मुल नाराका साथ स्थापना भएको यस अनलाइनले भ्रष्टचार, अन्याय अत्याचार, लैंगिक हिंसा, समाजमा घटेका र लुकाएका घटनालाई मधेश पाटी खोजीको विषय बन्ने र नागरिकलाई सुसूचित गर्ने पहिलो प्राथमिकता हुनेछ ।

हाम्रो बारेमा

माँ राजदेवी मिडिया प्रा. लि. द्धारा सञ्चालित
मधेशपाटी डट कम
कम्पनी दर्ता नं : २८१८५८/०७८/०७९
पान नं. ६१०१९५७८१
सञ्चालक तथा सह-सम्पादक: शम्भु पण्डित
प्रधान कार्यलय : जनकपुरधाम , मधेश प्रदेश (नेपाल)
सम्पर्क :9804895884/9844572686
ईमेल:reportershambhu138@gmail.com
ईमेल:madheshpationline@gmail.com
विज्ञापनको लागि : ९८०४८९५८८४

जिल्ला प्रतिनिधी

धनुषा : श्याम सुन्दर कर्ण / शिवशंकर पण्डित
सिरहा : सबिन यादव

महोत्तरी : धर्मेन्द्र कुमार यादव 
रौतहट : रबिन्द्र प्रजापति 9807172073
बारा : पवन प्रसाद साह
पर्सा : धर्मेन्द्र प्रसाद यादव
सर्लाही : राधेश्याम कुशवाहा
सप्तरी :

MadheshPati Patrolling Team

अजय पण्डित 9816811250

© 2021- Madhesh Pati

  • होमपेज
  • समाचार
  • राजनीति
  • विशेष
  • समाज
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक विश्व
    • विज्ञान/प्राविधि