राजविराज : सप्तरीमा थप एकजना कोरोना संक्रमितको आज मृत्यु भएको छ । जिल्लाको सप्तकोशी नगरपािलका वडा नम्वर १ का ५२ वर्षीय संक्रमित पुरुषको थप उपचारको लागि पठाउने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनका अनुसार उनमा गत शुक्रवार संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया