काठमाडौं उपत्यकामा भूकम्पको धक्का

न्यूज डेस्क     २०७८ असार २१, सोमबार ०७:२५ बजे मा प्रकासित


काठमाडौं : काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ।

बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।

३.२ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु कुलेश्वर भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया





Top