सर्लाहीमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु

न्यूज डेस्क     २०७८ असार २१, सोमबार ०७:३१ बजे मा प्रकासित


सर्लाही ः सर्लाहीमा खेतमा जमेको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ ।

ज्यानेमा बागमती नगरपालिका–१० बस्ने ओजिर सेखकी ८ वर्षीया छोरी सहना खातुन छन् ।

घर नजिकैको खेतमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top