रकम ठगिको आरोपमा एक पक्रउ

न्यूज डेस्क     २०७८ असार २१, सोमबार १७:५७ बजे मा प्रकासित


सिरहा : यूएई पठाई दिने भन्दै तीन लाखा भन्दा बढी ठगि गरेको आरोपमा एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
यूएई पठाइदिने भन्दै १ जना व्यक्तिबाट ३ लाख १७ हजार रुपैयाँ ठगि गरेको आरोपमा सिरहाको कल्याणपुर नगरपालिका–१ का ४३ वर्षीय रमेश महरालाई प्रहरीले पक्राउ गरेको हो ।
गठि गरेर फारर रहेका उनलाई जिल्लाको कल्याणपुर नगरपालिका–१ अर्नामाबाट आईतबार प्रहरीले पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया





Top