ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै

न्यूज डेस्क     २०७८ असार २९, मंगलवार ११:१७ बजे मा प्रकासित


काठमाडौं । सर्वाेच्च अदालतको परमादेशपछि हट्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । उनका प्रेस सल्लाहकार सूर्य थापाले सो जानकारी दिएका हुन् ।

सर्वोच्च अदालतले हिजो सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएपछि ओली प्रधानमन्त्रीबाट हट्दै छन् ।

प्रतिक्रिया





Top