बेहुलीले विवाह मणडपमा बेहुला देखेपछि बिहाेस

मधेशपाटी अनलाइन     २०७८ श्रावण २, शनिबार ०९:५२ बजे मा प्रकासित


अजय पण्डित ,जनकपुरधाम । प्रदेश २ को जनकपुरधाम देखि केहि दुरिमै रहेकाे धनुषाको धनाैजि गाउपालिका वडा नम्बर ४ स्थिति घर भररियामा जवर्जस्ती बेहुली संग विवाह गराउन लागिए न मानेपछि बेहुला पछबाट कुटपिट गरेको रहस्य खुलेकाे छ ।

बेहुला अन्दाजी ४८ बर्षिय बेहुली १५ वर्षिय रहेको बेहुलीले बेहुलालाई देखिएबितिकै बेहुली एटाेमेटिक बिहाेस भएको छ ।

जनकपुुुुरधामकाे एक कलवार कुटिमा बेहुला पछबाट बन्द काेठा भित्र जवर्जस्ती १० जना विवाहकाे (छेकाछेकी) फलदान गरिएको छ भने बेहुला लाई दुइवटा १०/१२ बर्षिय बच्चा पनि रहेको हाे ।

बेहुली पछबाट उहाको दाइ लागने (माैसिकाे छाेरा) भन्छ याे त बालबिवाह छ ।म याे विवाह गर्ने दिन्न भने बेहुलाकाे उमेर ४८ बर्षिय हाेला जवर्जस्ती विवाह गराउदै ।मलाई केही थाह थिएन । उहाले भन्थियाे विवाह राेक लगाउनु अहिले विवाह गर्ने मानिएन पछि बेहुली लगायत सबै जना भगमभाग भयाे ।

बेहुलाको नाम गंगा प्रसाद शाह उहा जनकपुरकै बासि हुन् घर पनि पुल चोकमै छ । पहिले भनेको थियो घर छ तर अहिले सुन्दै छु कि उहाको घर पनि छैन ।

बेहुलीको मामाले त्यहा बाट फेरी जनकपुर बेहुली लीएर आयो केही छंमा बाद बिबाद हुन लाग्यो । केही छनमा बेहुली पछ बाट तुरन्तै प्रहरी लाइ खबर गरीए ।

जवर्जस्ती बेहुली संग विवाह गराउन लागिएको बेहुला पछबाट दुई अगुवा काजकर्ता जसमध्ये एक त्यही वडामा चुनाव हारिएकाे बिमल मण्डल र नगर प्रमुखमा लडिएकाे चुनाव राजकुमार यादव रहेको हाे बेहुली पछकाे आराेप ।

बेहुलीको बुवा र भाइ काकाले विवाह रोक लगाएपछि जवर्जस्ती कुटपिट गरि घाइते बनाएको हाे ।

खबर पाए लगत्तै यश बिषयमा प्रहरी संग फोनमा कुराकानी गर्दा भन्छ कि त्यो विवाह राेकिएकाे हाे ।

प्रतिक्रिया





Top