शरीरका यी ६ ‘अंग’ ठूला हुने छोड्दैन

मधेशपाटी अनलाइन     २०७८ श्रावण ३, आईतवार १०:०७ बजे मा प्रकासित


हिन्दू शास्त्रअनुसार महिलाहरुलाई लक्ष्मीको दर्जा दिइन्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने मान्यता राखिन्छ । कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गरिएमा त्यो घरमा शान्ति छाउँदै ।

ज्योतिष शास्त्र अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो छ भने त्यसले ती महिलाका धेरै गुणहरुबा बारेमा थाहा पाउन सकिन्छ । यी ^ अं ग ठूलो भएका महिला भाग्यमानी हुन्छन–

कपाल ज्योतिष शा’स्त्रका अनुसार लामो कपाल भएका म’हिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन्।

हात शरीरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो यसआराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ।

घाँटी शास्त्रका अनुसार लामो घाँटी भएकामहिलाहरु मेहेनती र आ’र्थिक रुपले सम्पन्न हुने गर्छन। यी म’हिलाहरुलाई समाजमा निकै प्र’तिष्ठा समेत पाउने अवसर मिल्नेछ।

कान शरीरका दुई वटै कान ठूलो भएका म’हिलाहरु लामो आयु लामो र निकै भाग्यमानी हुने गर्छन।

खुट्टा ज्योतिष शा’स्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका म’हिलाहरु जीवनमा प्र’शस्त धन लाभ गर्न सक्नेछन् ।

नाई टो ठूलो वा ग हिरो नाई टो भएका महिलाहरुले पनि जीवनमा अ’त्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन् ।एजेन्सी

प्रतिक्रिया





Top