रानी-जोगबनी मुख्य नाका सहज नेपाल भारत सामाजिक संसकृति मञ्चले गरे स्वागत

न्यूज डेस्क     २०७८ श्रावण २८, बिहीबार ०६:१५ बजे मा प्रकासित


बिराटनगर । लामाे समय पछी खुलेकाे नेपाल भारत सीमामा अन्तर्गत रानी-जोगबनी नाकामा मुख्य नका बाट आवात जावत सहज गरेकाे निर्णयको नेपाल भरात सँकृतक मञ्चले स्वागत गरेकाे छ ।

मञ्च का अध्यक्ष राजेश कुमार शर्मा विहान आफै उपस्थित भई लाईभ प्रशारणमा बोल्दै वहाले नेपाल सरकार प्रति आभार व्यक्त गरेका छन् । आजको निर्णय ले दुई देश बीचको भाईचारा, पारिवारिक सम्बन्ध लगायत व्यापारिक दृष्टिकोणले पानी राम्राे कार्य भएको शर्मा बताउनुहुन्छ ।

प्रतिक्रिया





Top