१० वर्षिय बालिकालाई २ सातादेखि पेट बढन थालेपछि उपचार लागि सहयोगकाे अपिल !

न्यूज डेस्क     २०७८ श्रावण २८, बिहीबार ०७:४९ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाकाे सबैलामा एक बालिकालाई आफै पेट बढेपछि उपचार लागि आर्थिक सहयोगकाे अपिल गरेको छ ।

धनुषा जिल्लाको सबैला नगरपालिका वाडा नं.३ सबैलाकी अन्दाजी १० वर्षीय वर्षा कुमारी महराकी एक्कासी बिगत २ सातादेखी पेट आफै बढन थालेपछि उपचारको लागि पैसा नभएको कारणले घरमै बसेर उपचार गरिएको थियो ।

सबैला उद्योग वाणिज्य संघका अध्यक्ष श्री रामचन्द्र जयसवाल ज्युले आर्थिक सहयोगमा आज महरालाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालमा पठाएको छ । उहाँको आर्थिक अभावको कारणले बर्षाकी उपचार नगराई घरमै प्राथमिक उपचार गर्दै थियो ।

धनुषा सबैला उद्योग वाणिज्य संघका अध्यक्ष ज्युले नगद रु-५०००/-अक्षरेपी (पाँच हजार मात्र) तत्कालै आर्थिक सहयोग गर्नु भएको छ।उहाँले समय समय यस्ता पिडितहरु सहयोग गर्दै आइ राख्नु भएका छन ।

उपचार थप सहयोगका लागि सम्पुर्ण संघ-संस्थाहरु सङ हार्दिक अनुरोध गरिएकाे छ ।

प्रतिक्रिया





Top