बलिराम कापरी/जनकपुरधाम, भदौ ९
नेकपा एमाले बिभाजन गरेर दल दर्ता गराएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ एमाले नेता प्रदीप नेपाल लागेका हुन् । दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेता नेपाल मंगलबार बिहान निर्वाचन आयोगमा पुगेका छन् ।
भदौ २ मा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिदा नेता नेपालको पनि नाम थिए । तर ओली पक्षका नेताहरुले प्रदीप नेपालले एमाले नछाडेको बताएका बताइरहेका थियो ।
प्रतिक्रिया