तपाईको एक सहयोगले जिवनदान बन्न सक्छ।
दिपेश कुमार साह ,राैतहट । रौतहट ।रौतहट जिल्लाको कटहरीया न.पा बलिरामपुर ४ मा बस्ने आलिम मियाको छोरा मोहरम मियामा केन्सरको लक्ष्ण देखिएकोले उपचारकोलागी बिरामी मियालाई भरतपुरको बि.पि कोइराला केन्सर अस्पतालमा लगिएको छ ।
बिरामी मियाको घरको आर्थिक अवस्था धेरै नै खराब रहेको , उपचारको रकम तिर्न नसक्ने भएकोले सहयोग गरि मोहरम मियालाई जिवनदान दिने अभियानको भागी बन्न अनुरोध गर्दैछौ। अहिले बिरामी अवस्थामा रहेको मिया जयालादारी गरि आफ्नो घर चलाउथे । मियाको ७ वटा संतानहरु छ्न ।
जसमा २ वटा छोरा र ५ वटा छोरी रहेको छिन। मियाको कुल संतान मध्य २ वटा छोरीको बिहे गाउँलेहरु सहयोग गरि गराई दिएका हुन। दु:खद कुरा यो छ मियाको नाममा एक धुर पनि जग्गा छैन अनि छोरा छोरीहरुको उमेर ३,२,८ वर्षका रहेकोले परिवार चलाउनको लागी र उपचार गराउनको लागि कुनै पनि हाल्तमा समर्थ नरहेकोले तपाईको एउटा सानो सहयोगले कुनै परिवारको जीवन जोगिन्छ ।
सहयोग गर्नका लागि माध्यमहरु।राजेश कम्प्युटर सेन्टर कटहरिया बजार रजेश कुमार साह न. 982-1205869 बिरामीको श्रीमती नम्बर 980-7231168
१)esewa/ khalti/ IMEpay Number :- 9829404354
प्रतिक्रिया