माओवादीेबाट चुनाव जितेका वडा अध्यक्ष एमालेमा काङ्ग्रेस हाप माओवादी पत्ता साफ

मधेशपाटी अनलाइन     २०७८ आश्विन २५, सोमबार १३:२१ बजे मा प्रकासित



जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एक कार्यक्रम बिचमा भनिए काङ्ग्रेस हाप माओवादी पत्ता साफ भइसकेका उहाँले बताएको हाे ।

वडा अध्यक्ष कपिल राउत केहि बेर जिकिर गरे काङ्ग्रेस हाप माओवादी पत्ता साफ भइसकेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले सबैला नगरपालिका कमिटी द्वारा आयोजित गरिएको नगर स्तरीय भेला कार्यक्रम भव्य रूपमा सम्पन्न भएका थियो ।

यस अघि माओवादीबाट वडा अध्यक्षका उमेदवार दिएको थियोे चुनाव लडिएका वडा अध्यक्ष कपिल राउत बिजय पनि हासिल गरेका थिए ।

एमालेका स्व. नेता योगनारायण यादवकी पत्नी सविता यादवले आफु सक्रिय राजनितिमा लाग्ने बताएकी छन् ।

नगर स्तरीय भेला कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका जिल्ला अध्यक्ष राजकिशाेर यादव प्रदेशकमिटी सदस्य सविता यादव र हरिकिशाेर यादव लगायत नगर अध्यक्ष पाटिका अगुवा कार्यकर्ता राजु  गुप्ता युवा नेता बुद्धिजीवी सहित आयोजित गरिएको नगर स्तरीय भेला कार्यक्रम भव्य रूपमा सम्पन्न भएका थियो ।

प्रतिक्रिया





Top