जनकपुरधाम। धनुषाकाे सबैला नगरपालिका वडा नम्बर १ स्थित सबैलामा कवीर सन्त सम्मेलन उदघाटन समारोह भब्य तरिकाले सम्पन्न भएको छ ।
कवीर सन्त सम्मेलन उदघाटन समारोहमा सहभागी भएका सन्त लागि चादर (गाम्छा)माला र टीका सहित सम्मान गरेको हाे । कवीर सन्त सम्मेलनमा दुई दिन चलने छ । ६ दिप प्रजवलन गरि सन्त हरुले सुरु गरेका थियाे सन्त सम्मेलनमा नाटक सहित कार्तिक ३० गतेदेखि मंसिर १ गते सम्म चलने २ गते कवीर सन्त सम्मेलन समापन गरिनेछ ।
सबैला नगरपालिकाका लेकतान्त्रीक समाजवादी पार्टी नेपाल सबैलाका नगर कार्यसमिति रामचन्द्र जयसवालले यसता कार्यक्रममा सहयोग गरिदै आएको छु वहाले बताएका हाे । समाजसेवी हरेराम (नथुनि) यादवले कवीर सन्त बाबालाई साहेब बन्दगी भन्दै ११ थान गाम्छा र पिउने पानि तथा आर्थिक सहयोग सामान सहित गरेको हाे ।
कवीर सन्त सम्मेलनमा विभिन्न गाउँ बाट आएका सन्तका लागि खाना पिना सहितको बन्दाेबस्त रहेको बताए । कवीर सन्त उदघाटन समाराेहमा सबैला,मखनाहा ,मट्टही, गाेबीन्दपुर लगायत सताेषर लगायत अन्य ठाउका सन्त सहभागी रहेको थिए ।
समाजसेवी हरेराम (नथुनि) यादव यश अघि पनि खेलकुद देखि पिडक सम्म सहयोग नगद गरिदै आइरहेको बताएका छन ।
गत बर्षकाे तुलनामा यश बर्ष पनि बाहिर बाहिर बाट सन्तहरु सहभागी हुँदै आएका छन ।
प्रतिक्रिया