मोटरसाइकल दुर्घटना हुदाँ सप्तरीमा एक जनाको गयो ज्यान

मधेशपाटी अनलाइन     २०७८ मंसिर ५, आईतवार १०:२४ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, मंसिर ०५ गते रौतहट ।

सप्तरीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ  । शनिबार साँझ सप्तरीको बोदे बरसाईन नगरपालिका–७ हैठीमा ६ प ५०६० नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भउको प्रहरीले जनाउको छ

मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका –११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि माधव प्रसाद काफ्लेले जानाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारको क्रममा उनको मृत्युु भएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top