रौतहट सहित तराईमा चिसो बढ्दै

मधेशपाटी अनलाइन     २०७८ मंसिर ७, मंगलवार १९:१६ बजे मा प्रकासित



रबिन्द्र प्रजापति, मंसिर ०७ गते रौतहट ।

रौतहट लगाएत तराईमा बाक्लो हुस्सु लागन थालेको छ चिसो बढ्दै जाँदा रौतहट लगाएत तराईका जिल्लहरुमा जनजिवन कष्टकर बन्दै गएको छ जाडो र बाक्लो हुस्सुको कारण रौतहटको गौर, गरुडा, कटहरिया, चन्द्रनिगाहपुर, लगाएतको विभिन्न स्थानको बजारमा बिहान र बेलुकाको समयमा चहल पहल घटेको पाईएको छ चिसोका कारण खासगरी बालबालिका वृद्धवृद्धाहरु र दिर्घ रोगीहरुलाई बढी मारमा पर्ने भएका छन् यो समय गाउँघरमा चिसोबाट बचनका लागी आगो बलेर ताप्ने गरेका छन

प्रतिक्रिया





Top