नेपाली कांग्रेस सबैला नगरपालिका सभापतिमा यादव निर्वाचित

मधेशपाटी अनलाइन     २०७८ मंसिर ८, बुधबार १२:४७ बजे मा प्रकासित


शम्भु पण्डित ,धनुषा । नेपाली कांग्रेस धनुषाकाे सबैला नगरपालिकाको नगर सभापतिमा खटरु यादव निर्वाचित भएका छन्। सर्वसम्मतिबाट अधिवेशन हुन नसकेपछि मंगलवार सभापतिका लागि निर्वाचन भएको थियो।

निर्वाचनमा २२० मत खसेकोमा खटरु यादवले १४८ मत ल्याएर सभापतिमा विजयी भएका हुन्। सभापतिका अर्का उम्मेदवार रामलखन यादव ७२ मत ल्याए थियो ।

उनका अनुसार उपसभापतिद्वय सन्तोष कु साह र सचिवमा र सह सचिवमा सर्वसम्मत निर्वाचन रुपमा विजय भएका छन्।

तस्बिर

मतदान अधिकृत हरिलाल साहले जानकारी दिए।

५३ सदस्य नगरपालिका कार्यसमितिका लागि प्रत्यक्षतर्फ ३ महिलासहित १० पुरुष र समानुपातिक तर्फ १० जना सदस्य चयन गरिएको छ।

प्रतिक्रिया





Top