रबिन्द्र प्रजापति , मंसिर १५ गते रौतहट ।
रौतहटको कटहरियामा साईकल चोरको विगविगी बढ्दै गएको छ चचित बजारको नाममा जान्ने कटहरिया बजारमा सत्तामा २ दिन आईतबार र बुधबार लाग्ने कटहरिया बजारमा प्रति बजारको एक , दुई वटा साईकल चोरि भई रहेको स्थानीयहरुको गुनासो रहेको छ कटहरिया बजारमा केहि दिन देखि साईकल चोेरिको घटनामा बृद्धि भएको स्थानीयहरुले बताएका छन पसलको अगाडि साईकल राखि हरि पंडितले ब्यपार गरि रहेको समयमा चोरका समुह हरुले मौका छोपि साईलक चोरि चोरि गरेको पंडितले बताउनु भयो ।
प्रतिक्रिया