शम्भु पण्डित , जनकपुरधाम । सप्तरीका भगलु सदाकाे मृत्यु भएपछि उहाकाे परिवारलाई २० हजार नगद सहयोग गरेको छ ।
एमाले अधिवेशनमा सप्तरी सुरुंगा नगरपालिका वडा नम्बर ३ घर भएका भगलु सदाकाे मृत्यु भएपछि उनका श्रीमती र अबोध बालबच्चाहरू लागि बीस हजार उहाँले अमेरिकबाट सहयोग गरेको हाे ।
याे कुनै संघ संस्था बाट सहयोग गरेको हैन जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ कटरैत घर भएका मिथिलेश यादव आफना महिनाकाे तलब बाट सहयोग गरेको छ । नेपालबाट कामको सिलसिलामा अमेरिका गएको कमाउनका लागि उहाले समाजिक संजालमा तस्बिर निकै भाइरल भएपछि आफ्नो तलबबाट (२००००) नगद सहयोग गरिएको छ ।
सप्तरी सुरुंगा नगरपालिका वडा नम्बर ३ घर भएका भगलु सदाकाे मृत्यु भएपछि उनका ससाना छाेरा छाेरि रहेकोले परिवारलाई २० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । उहाले सहयोग लागि सञ्चारकर्मी शम्भु पण्डित संग बिदेशबाट फाेनमै कुराकानी गरेको थियो ।
मृत्क सदा एकलै जलामजदुरी गरेर घर परिवारलाई यसअघि चलाउदै आएको थियोे तर उहाँ बितिसक्दा बालबालिकालाई समस्या भएको जानकारी भएकोले अमेरिकाबाट रकम पठाएर सहयोग गरेको हाे ।
प्रतिक्रिया