मधेशपाटी,जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरस्थित श्री फकिर चन्द्र गामी उच्च माध्यमिक विद्यालय बरकुर्वामा विद्यार्थी जनमत संघको ४१ सदस्यीय इकाइ कमिटी गठन गरेको हो ।धनुषामा विद्यार्थी जनमत संघको ४१ सदस्यीय इकाइ कमिटी गठन गरिएको छ ।
विद्यार्थी जनमत संघ, फकिर चन्द्र गामी उच्च माध्यमिक बरकुर्वाको इकाइ कमिटी निम्न बमोजिम रहेको छ। सोहि समितिको अध्यक्षमा बिकी कापर, उपाध्यक्षमा अल्का महतो, सन्ध्या यादव, किशन यादव, सचिवमा मनोज ठाकुर, सहसचिवमा आनन्द साह, लक्ष्मी शर्मा, धिरज साह, कोषाध्यक्षमा सृष्टि धामीलाई चयन गरिएको छ ।
प्रतिक्रिया