जनकपुरधाम । अब हरेक शनिबारको दिन, Bhojmandu द्धारा ४५ मिनट भित्र पिज्जा डेलेभर भएन भने त्यो पिज्जा नि: शुल्क पाउनुहोस् ।
नेपालमा पहिलो पटक भोजमान्डुद्धारा आकर्षक अफर ल्याएको छ। ग्राहकले अडर गरेको पिज्जा ४५ मिनेट भित्र डेलेभर भएन भने त्यो पिज्जा नि:शुल्क पाउनुहुनेछ।
प्रदेश नं २ वीरगन्ज महानगपालिका भित्रको लागी मात्र यो अफर मान्य हुनेछ । भोजमान्डुको वीरगन्ज शाखाले याे आकर्षक अफर लिएर आएको छ।
ग्राहकले अडर गरेका पिज्जा ४५ मिनेट भित्र पिज्जा डेलिभर भएन भने त्यो पिज्जा नि: शुल्क पाउनको लागी यसको केहि सर्थहरू समेत रहेकाे छ ।
१. अडर गर्नलाई Bhojmandu App मार्फत् गर्नू पर्ने हुन्छ ।
२. याे अफर केवल वीरगञ्ज महानगरको Pizza Party रेष्टुरेन्ट बाट अडर गर्नू पर्ने हुन्छ ।
३.अडर गर्दा आफ्नो ठाँउ रोज्नु पर्ने हुन्छ।
४. भोजमान्डु राइडरको फोन नउठाकोमा यो अफर मान्य हुनेछैन।
५. फोन बाट अडर लिने छैन।
प्रतिक्रिया