सरकारले देशभर तमु ल्हाेसार पर्वमा भाेलि सार्वजनिक विदा

न्यूज डेस्क     २०७८ पुष १४, बुधबार १८:२३ बजे मा प्रकासित


मधेशपाटी,जनकपुरधाम । सरकारले तमु ल्होसार पर्वको अवसरमा भोलि बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गुरुङ समुदायले मनाउने तमु ल्होसारको अवसरमा देशभर बिदा दिएको हो ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विदा दिने निर्णय गरेकाे हाे ।

प्रतिक्रिया





Top