बंशज नागरिकता भएका बाबुआमाबाट जन्मिएपनि पाइनन नागरिकता

न्यूज डेस्क     २०७८ पुष १५, बिहीबार ०६:४५ बजे मा प्रकासित


जनकपुरधाम । बंशज नागरिकता भएका बाबुआमाबाट जन्मिएकी भयपनि नागरिकता भने पाएकि छैनिन, न त उनि अंग्रक्रित नागरिक हुन न त बिदेशि नै तर सुनसरीमा भने आमा बाबाको नागरिकता अर्को जिल्लाबाट भएको भन्दै नागरिकता दिन असमर्थ भएको जिल्ला प्रशासन कार्यालय सुनसरिका कर्मचारीको भनाई रहेको छ।

२५ बर्षपछि आमा छोरिको भेट भएपनि राज्यले आफ्नै देशको नागरिकलाई नागरिकता नदिदा अविन्ता राउत दुखि देखिन्छिन प्रहरिका सामु मुचुल्का तयार गर्न गएपनि प्रहरि कर्मचारीले पनि बेवास्था गरेको कुरा अविन्ता बताउँछिन तर प्रहरिसंग हामिले सम्पर्क गर्दा हामिले ठोस प्रमाण पाएनौ त्यसैले हामिले प्रहरि मुचुल्चा बनाउन असफल भएको इलाका प्रहरी कार्यालय सुनसरिका कार्यालय प्रमुख बताउँछन।

आफ्नो राज्यको नागरिक भएपनि आफुलाई नेपालको जनता हु भनि राज्यले प्रमाणपत्र न दिदा म को देशको नागरिक हु भन्दै आफैलाई प्रश्न गर्छिन जुनसुकै कार्यलयमा गयपनि सबैले आफुलाई बेवास्ता गरि फर्काइएको बताउछिन २५ बर्षपछि छोरि भेटिएपनि बाबा भने भेट्न र बोल्न असमर्थ छन र उहाँको बाबाले आफ्नो छोरि न रहेको भनि भन्नुहुन्छ भनि अविन्ताले दुःख ब्यक्त गरिन।

यस्तो भन्छन जिल्ला प्रशासन कार्यालय सुनसरिका प्रमुख जिल्लाअधिकारी गौतम

अविन्ता राउतको नागरिकताका सम्बन्धमा आफुले पनि उहासंग भएको प्रमाणहरू सरसति हेरेको बताउनु भयो आमाको नागरिकता तेह्रथुमबाट कुमारी नागरिकता र उहाँको जन्मदर्ता समेत स्वही ठाउँबाट भएको बताउनु हुन्छ।

आफ्नो बिबाह सप्तरीका रावतसंग भएको बताएपनि उहासंग बिबाहदर्ता थिएन र भक्तपुरमा २० बर्ष अघि हीडेको कुरा बताउनु हुन्छ र प्रमूख जिल्ला अधिकारी बताउनु हुन्छ आमाको नागरिकता बिबाह भन्दा अघि भएको र छोरिको जन्मदर्ता समेत तेह्रथुमबाट भएकाले बाबा छोरिको ठोस प्रमाण फेला न परेको हुदा अदालतमा नाता कायम गरि पाउ भनि उजुरी दिदा डि एन ए जाचबाट बाबा हो होइन भनि प्रमाणित हुन्छन र नागरिकता दिन सहज हुन्छ भन्ने सल्लाह आफुले दिएको बताउनु हुन्छ ठोस प्रमाणहरू आफूकहाँ आइपुगेका नहुनाले नेपाली नागरिकताको प्रमाणपत्र दिन असमर्थ रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनु भयो।

प्रतिक्रिया





Top