जनकपुर : बेसारको मूल्य श्रंखलाका लागि सरोकारवालाहरु संगको अन्तक्रिर्या कार्यक्रम सम्पन्न

न्यूज डेस्क     २०७८ पुष १५, बिहीबार ११:३९ बजे मा प्रकासित


अजय पण्डित ,जनकपुरधाम I राष्ट्रिय कृषक समुह महासंघ ,नेपालले VSO को श्रोत साझेदारीमा प्रयास अन्तर्गत पर्यावरणीय कृषि प्रणाली प्रवादु्न कार्यक्रम सम्पन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ र १८ वडामा संचालन गरिरहेको छ ।


बेसारको मुल्य श्र्खेल र पर्थावरणिया कृषि अभ्यास गरि तिन ठाउँको समुहमा नमुना अभ्यास गरिरहेको ।यहि सन्दर्भमा मिति २०७८/०९/१३ गते जनकपुरधाम उप.मा. को माछा फार्ममा बेसारको मुल्य श्रंखालाको व्यवस्थापनको लागी विभिन्न सरकारी निकाय ,व्यापार संघ ,लोकल व्यापारीहरुको आवद्ध समुहहरु सङ अन्तर्त्रिया कार्यक्रम सम्पन्न गरियो ।

राष्ट्रिय कृषक समुह महासंघका कृषि प्राविधिक सुमन झाले जनाइएको छ ।

प्रतिक्रिया





Top