मधेशपाटी,जनकपुरधाम । प्रदेश नम्बर २ को एक नगरपालिकाका गाडी लिएर कर्मचारीहरु वनभाेजमा दारु पार्टी र डिजे डान्स गरेको तस्विरहरु सार्वजनिक भएको छ ।
प्रदेश नम्बर २ को शहिदनगर नगरपालिका रहेको प्रमुख प्रशासकीय अधिकृित सत्रुधन यादव गाडी सहित अन्य कर्मचारीहरुले पिकनिकमा दारु पार्टी गरेको तस्विरहरु सार्वजनिक भएको छ ।
पुस महिना इन्डियाकाे नयाँ सालमा २०२२ पिकनिक (भोजभतेर) गरेको भनेर केही जनाले फेसबुकमा दारु खाँदै गरेको फोटोहरु सार्वजनिक गरेको छ । नगरपालिका कार्यालयका प्रमुख अधिकृत शत्रुधन यादव आइतबार गाडी लिएर वनभाेज मदिरा पार्टी गरेको हो । भाेजपुरि लेलाैपाेदिना लेलाैपाेदिना बाेलकाे गितमा डिजे डान्स गरिएको भिडियो सर्वजनिक भएको थियोे ।
सरकारी गाडी लिएर वनभाेज यस्ता क्रियाकलाप गरे कारवाही हुने भएपनि कार्यालयको प्रसास्कीय प्रमुख अधिकृित नै आफ्नो गाडी लिएर दारु पार्टी गरेको फोटोहरु सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ । प्रमुख प्रशासकीय अधिकृत सत्रुधन यादव गाडी चढ्ने नम्बर ००६८ नम्बर रहेको वा देखिनेछ ।
जानकारी अनुसार,शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुधन यादव गाडी सहित अन्य रहेको तापनि तस्बिर र दारु पार्टी गरेको हो ।
मेयर बरबरियाले पटकपटक यसता घटना गराउदै रहन्छ उहाकै नातागोता भएका मानिसहरु रहन्छ । यश अघि पनि सरकारी एम्बुलेन्समा पनि पानी राखिएको भिडियो तस्बिर सर्वजनिक भएको थियाे । विभिन्न मिडियाले समाचार सम्प्रेषण गरेको थियो ।
सोही कर्मचारी सत्रुधन यादव राखेको सरकारी गाडीमा दारु पार्टीको भिडियो सार्वजनिक भएको केही घण्टामै भिडियो हटाएका छन् ।
शहिदनगर नगरपालिकाका काङ्ग्रेस उपसभापति शलेन्द्र चौरबार यादवले जनकारी दिएको हाे ।
सरकारी गाडी लिएर बाहिरमा मदिरा पार्टीपछि प्रशासनले के कस्तो कारवाही गर्ने भनेर कौतुहुल्ता आम नागरिकमा जागेको छ ।
यता, धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रजाैलले इलाका प्रशासन कार्यालय यदुकहा जानकारी गराएको र यसबारे रिषपोर्ट गर्न निर्देशन दिएको बताए ।सभार हुलाकी न्युज
प्रतिक्रिया