गौशालामा मासिक कवि गोष्टी सम्पन्न

मधेशपाटी अनलाइन     २०७८ पुष २४, शनिबार १९:२८ बजे मा प्रकासित


धर्मेन्द्र कुमार यादव,महोत्तरी । आफ्नो काला सास्कृतीलाइ जिवित राख्न सोच राखी अगाडि बढेका गौशाला साहित्य समाज द्वारा गौशालामा शनिवार मासिक कवि गोष्टी सम्पन्न गरेका छन।

श्री लक्ष्मी सिह मेमोरियल इङलिस बोर्डिङ स्कुलमा भएको कवि गोष्टीमा गौशाल साहित्य समाजका अध्यक्ष मोहन महतो कोइरीको अध्यक्ष्तामा कवि गोष्टीमा सम्पन्न बएको छ।

कार्यक्रमा कावी रबिन्द्र यादव, धर्मेन्द्र कुमार यादवले “महिसा हिसाके सिकार” मोहन महतो, सुर्या लामा, मो. अली, लालबाबु शर्मा पोखरेल, शिवम कुमार साह, प्रकाश दियाली, कमल कुमार साह, संगिता कुमारी सिह, रोहन कुमार ठाकुर, सुदिप कुमार यादव लगयत दर्जनौ कवीहरुले कविता बाचन गरेका थिए।

कर्यक्रममा कवीहरुले रचना माफर्त देश बिकासको स्थिती दर्साएका थिए।

प्रतिक्रिया





Top