धनुषाका सिडिओ बास्तोलाकाे सरुवा नयाँमा पौडेल

मधेशपाटी अनलाइन     २०७८ पुष २६, सोमबार ०७:५२ बजे मा प्रकासित


जनकपुरधाम । गृह मन्त्रालयले थप नौ जिल्लाका प्रमख जिल्ला अधिकारीलाई फेरबदल गरेको छ ।

जसमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाकाे नाम पनि परेका हुन् ।

 

बास्तोला गृह मन्त्रालयमा तानिएका छन् । गृह मन्त्रालयमा रहेका सुरेन्द्र पौडेल अब धनुषाको सिडिओ बनेर आउन लागेको बुझिएको छ ।

प्रतिक्रिया





Top