धनुषा : एक स्वस्थ्य चाैकीमा काेभिड खाेप दिए तर काड दिएनन, सादा कागजमा लेखेर घर पठाए

मधेशपाटी अनलाइन     २०७८ पुष २९, बिहीबार १३:२६ बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ५ मखनाहामा रहेको स्वस्थ्य चाैकीमा काेभिड खाेप दिए तर काड दिएन सादा कागज (पेपर) दिएको एकजनाले बताएका छन । डाक्टर संग साेधपुछ गर्दा भने हप्ता दिनमा दिने छु काड कतिजनाले भने आजभोलि गरिरहेका छन ।

धनुषाका एक पालिकाकाे स्वस्थ्य चाैकिमा काेराेना खाेप दियो तर काड दिएनन पुर्जी थमाइन ।
खाेप लिन गएका मानिसहरूकाे आराेप काड बिक्रीवितरण स्थानीय जादा स्वस्थ्य चाैकीका कर्मचारी मुल गेट बन्द गरि नातागोता लाई काड बनायाे शंका बिषय रहेछ बताए ।

जसले पहिलो डाेज लिएका छन भने उहालाई केही समस्या हुदैन काड लिएर आउँछ दोस्रो चरनका खाेप लगाएर जान्छ तर स्टाम्प लगाउछ कि लगाउदैन थाह छैन सहि गरिरहेका थियो ।

तर पहिलाे चरणका खाेप लगाउन आएका मानिसहरु भन्छ यस्तो बेथिति रहेको छ ।
काेभिड खाेप लगगाउन घन्टाेघणट लाइनमा बसिए कतिजना त झयाल (खिरकि) तिर पनि लाइनमा लागेका कति बसिरहेका थिए मुल गेटमा कतिजना लाईमा थयो कति जनालाई दिएन बताए ।

 

धनुषा जिल्ला सबैला नगरपालिका वडा नम्बर ५ मखनाहाकाे प्रा वि बिधालयमा स्वस्थ्य चाैकी रहेको छ डाक्टरकाे यस्तो बेथिति रहेको बताए ।

धनुषामा एक पालिकाकाे स्वस्थ्य चाैकिमा काेराेना खाेप दियो तर काड दिएनन सादा कागजमा लेखेर पुर्जी थमाइन घर जाउ उनले बताएको छ ।

स्वस्थ्य चाैकीमा काेभिड खाेप लगायाे तर काड दिएन डाक्टरले पेपर लेखेर थमायाे भने हप्ता दिनमा फेरि आउनु काड दिने छु । कतिपयलाई त स्वस्थ्य चाैकीमा काेराेना खाेप लगाइदिएका छन तर काडमा अहिलेसम्म स्टाम्प पनि नलाएकाे गुनासो सुनाए आज भाेलि गरिरहेका छन एक वृद्धले भने स्वस्थ्य कर्मचारीहरु ।

स्वस्थ्य चाैकीकाे मुल गेट बन्द गरेर भित्रभित्रै के गरिरहेका छन थाह भएन अरु कर्मचारीहरु बाहिर पनि बसेका छन सुइ लगाउ तर भित्र कति जना गए तर बाहिर निस्केन म केही देर रुकिए गेटमै काेहि हल्ला गर्छ भने नाम लिएर फेरि खुलिने काे छ नातागोता कि आफनै मान्छे म लाई आचाममा परे अब देलाकि काेराेना भाइरसकाे खाेप आस लगाए फेरि बाहिर निस्केका थियाे ।

 

पत्रकार शम्भु पण्डित संगकाे संक्षिप्त कुराकानी गर्दा सबैला नगरपालिकाका स्वस्थ्य इन्चार्ज रामदुलार यादवले भनिए जसले पहिलो डाेज लिएका छन भने उहालाई केही समस्या हुदैन काड लिएर आउँछ दोस्रो चरनका खाेप लगाएर जान्छ । यहा काड छ तर हामी लाई जनकारी छैन हामी काेभिड खाेप पठाएको छु काड पनि उतिकै पठाएको कहाँ गयाे घटिरहेको छ भने कहाँ जनकारी गराएको छ कर्मचारीहरु अहिलेसम्म भनेन ।

स्वस्थ्यमा राजनिती गरिरहेका छन कर्मचारीहरु मखनाहा स्वस्थ्य चाैकीका इन्चार्ज लागि कर्मचारीहरुले नै हथाबाही गरिरहेका रामसिंह मण्डल र रिभा यादव रहेको बताए सबैला नगरका स्वस्थ्य इन्चार्ज यादवले नाम पनि खुलाइएको हाे । नगरका इन्चार्ज यादवले भने पुर्ण कर्मचारी बरकराछ नया कर्मचारीकाे जिम्मेवारी दिएको छैन कसरी हुने भने

प्रतिक्रिया





Top