१० केजी लागू औषध चरेश कारोबारी एक महिला सहित प्रहरीले पक्राउ

न्यूज डेस्क     २०७८ पुष २९, बिहीबार १४:३१ बजे मा प्रकासित


पर्सा । १० केजी लागू औषध चरेश कारोबारी खुट्टामा बाँधेर भारत गइरहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको पिपरीया परोवा नगरपालिका ९ घर भएकी ४२ वर्षीया रंजु देवी छन् ।

भारतको रक्सौलतर्फ पैदल गइरहेकी उनको साथबाट चरेश बरामद भएपछि वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ति महिलाको साथबाट १० किलो चरेश बरामद भएको छ ।

प्रतिक्रिया





Top