सिरहा । जिल्ला सिरहाका मिर्चैया नगरपालिका वडा नं ४ स्थित कुथनमा गाउँमा खानेपानीलाई सिचाइको रुपमा प्रयोग गरिरहेका १० जना समातिएका छन् ।
मिर्चैया शहरी बिकास तेसो खानेपानीका अध्यक्ष अजय कुमार साह आज सोमबार
अनुगमन क्रममा कुथनमामा १० जना बेग्लाबेग्लै खानेपानीलाई तरकारी खेतीमा
सिचाइको रुपमा प्रयोग गरिरहेको १० जनालाई समातिएका छन् ।
खानेपानीलाई सिचाइमा उपभोग गरिरहेका १० जनालाई समाजमय भेला गरेर समाज अनुसार सजाय ,जरिवाना तिर्न लगाउने खानेपानीका अध्यक्ष अजय साहले बताए ।
कुथनमा गाउँमा जम्मा १७० ,८० प्रयोग गरिए छ तर अति प्रयोगकर्ता मध्ये धेरैले रकम नतिरी खानेपानीका धारा प्रयोग गरिरहेका अध्यक्ष साहको भनाइ रहेको छ।
प्रतिक्रिया