मिर्चैयामा खानेपानीलाई सिचाइमा प्रयोग गर्दागर्दै १० जान पक्राउ

मधेशपाटी अनलाइन     २०७८ माघ १७, सोमबार १९:२२ बजे मा प्रकासित


सिरहा । जिल्ला सिरहाका मिर्चैया नगरपालिका वडा नं ४ स्थित कुथनमा गाउँमा खानेपानीलाई सिचाइको रुपमा प्रयोग गरिरहेका १० जना समातिएका छन् ।

मिर्चैया शहरी बिकास तेसो खानेपानीका अध्यक्ष अजय कुमार साह आज सोमबार
अनुगमन क्रममा कुथनमामा १० जना बेग्लाबेग्लै खानेपानीलाई तरकारी खेतीमा
सिचाइको रुपमा प्रयोग गरिरहेको १० जनालाई समातिएका छन् ।

खानेपानीलाई सिचाइमा उपभोग गरिरहेका १० जनालाई समाजमय भेला गरेर समाज अनुसार सजाय ,जरिवाना तिर्न लगाउने खानेपानीका अध्यक्ष अजय साहले बताए ।

कुथनमा गाउँमा जम्मा १७० ,८० प्रयोग गरिए छ तर अति प्रयोगकर्ता मध्ये धेरैले रकम नतिरी खानेपानीका धारा प्रयोग गरिरहेका अध्यक्ष साहको भनाइ रहेको छ।

प्रतिक्रिया





Top