बुधबार देशशभर सार्वजनिक बिदा दिने निर्णय

मधेशपाटी अनलाइन     २०७८ माघ १८, मंगलवार १३:१३ बजे मा प्रकासित


जनकपुरधाम। सरकारले भोलि, बुधबार सार्वजनिक बिदा दिने घाेषणा गरेको छ।

सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरुमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो।

 

सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णया अनुसार भोलि सार्वजनिक बिदा दिइने गृह मन्त्रालयले जनाएको हाे ।

प्रतिक्रिया





Top