राैतहट । मुर्ति सेलाउन जाँदै गरेपछि बाटोमै राेकेर बाजागाजा बन्द गर भन्दै बिषयमा बिवाद भएको थियो ।
मुस्लिमहरु झगडा निहु खाेज्दै बाटैमा राेकेर दुंगामुढा गरि प्रहरी र हिन्दु महिला सहित कयौं जना लाई कुटपिट गरि घाईत बनाएकाे छ ।
राैतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ लक्ष्मीनिया टोलमा सरस्वती पुजा मनाए मुर्ती बिसर्जन गर्नक्रममा मुस्लिम बस्ती भएर बाजागाजा बजाएर हिड्न नदिने बिषयमा विवाद उत्पन्न भएको थियो ।
सोमबार सरस्वती पुजाक मुर्ति बिसर्जन गर्न विद्यार्थीहरु लाई मुस्लिमहरुले मस्जिद भएर बाजागाजा लिएर जान नदिने चेतावनी दिएका थिए । त्यहाँको हिन्दूहरूले चिन्तित बनेका थियो केही बेर त्यो ठाउँको अवस्था पुरै तनावग्रस्त समेत भयो । सरस्वतीको मूर्ति सेलाउन जाँदा मुस्लिम समूदायका महिलाबाट अवरोध भएपछि विवाद भएको थियो ।
समाजिक साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी भइरहेको दुंगामुढा सहित भिडियो भाइरल
पछि विभिन्न समाजिक संजाल यो कुरालाई लिएर हिन्दू समुदायका अगुवा व्यक्तिहरूले चर्को बिरोध सुरु गरे लगत्तै प्रहरी/प्रशासनले आफै लक्ष्मीनिया गाउँमा पुगेर समाजिक सदभावमा कुनै खल्ल नपुग्ने भनी शान्तिपूर्ण वातावरणमा सरस्वती पुजाकको मुर्ती लिएर सडकमा निस्केपछि मुस्लिम समुदायका महिला र पुरूषहरू एक्कासी प्रहरी, मुर्ती र हिन्दू माथि घरभित्रबाट अस्लिल गालीगलौज, ढुङ्गामुढा गर्न थालेपछि धेरै प्रहरी र स्थानीयहरू गम्भीर घाइते भएका छन ।
विवादका क्रममा महिलाहरूले गरेको ढुंगामुढाबाट २ जना प्रहरीलाई चोटपटक लागेको छ। मूर्ति लिएर मदरसाको अगाडिबाट जाँदा बाजा नबजाउन भएको सहमति अनुसार नै जाँदा केही महिलाले ढुंगामुढा गरेका प्रहरीको भनाइ छ।
उक्त क्षेत्रमा थप अप्रिय घटना नहोस् भनेर जिल्ला प्रहरी प्रमुख, सीडीओ, साथै व्यापकरुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ।
प्रतिक्रिया