मधेश प्रदेश : जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा

न्यूज डेस्क     २०७८ माघ २८, शुक्रबार २१:१८ बजे मा प्रकासित


जनकपुरधाम । नेकपा पार्टी माओवादीकाे २७ औ जनयुद्व दिवस फाल्गुन १ गते परेकाे हुनाले मधेश प्रदेशमा सार्वजनिक विदा दिएकाे आन्तरिक मामिला तथा संचार मंत्रि भरत प्रसाद साहले जानकारी दिएका छन ।

अाज भन्दा २७ वर्ष पहिले नेकपा माअाेवादी पार्टीले जनयुद्वकाे घाेषणा गरेका थिए त्यहि दिन देखि फाल्गुन १ गतेका दिन जनयुद्व दिवस मनाउँदै गरेकाे कारण मधेश प्रदेस सरकारले सार्वजनिक विदा दिएका छन।

प्रतिक्रिया





Top