मधेस सरकारको प्रवक्ता मन्त्री साहले वितरण गरे कम्बल

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन ५, बिहीबार २१:३२ बजे मा प्रकासित



नविन निर्भय यादव , सप्तरी । मधेस सरकारका प्रवक्ता तथा अर्थात मन्त्री शैलेन्द्र प्रसाद साहले कम्बल बितरण गरेका छ्न।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका ज्येष्ठ नागरिक,एकल महिला र अपाङ्गता भएकाहरुलाई आज बिहिवार एक कार्यक्रममा मन्त्री साहले कम्बल वितरण गर्नुभएको हो।

गाउँपालिकाको वडा नम्बर १ का सम्पुर्ण ज्येष्ठ नागरिक,एकल महिला र अपाङ्गता भएको व्यक्तिलाई ३ सयभन्दा थान कम्बल वितरण गरेको छ।
सो कार्यक्रम वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षता र मन्त्री साहको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रतिक्रिया





Top