सीता परियार दलित समुदायबाट (सीडीओ) बन्ने नेपालको पहिलो महिला

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन ६, शुक्रबार ०७:०० बजे मा प्रकासित



काठमाडौं । सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने नेपालको पहिलो महिला बनेकी छन् । उनी हुम्लाको सीडीओ भएकी हुन् ।

यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट महिला सीडीओ भएकी हुन् ।

उनी यसअघि भक्तपुर जिल्लाको सहायक सीडीओ थिइन् ।

प्रतिक्रिया





Top