सिरहामा क्याम्पस प्रमुखकाे भतिजा उस्काहटमा अपशब्द ,चरीत्र हत्या गरेर लेखे : प्रकाश साह

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन २०, शुक्रबार ०८:४२ बजे मा प्रकासित


जनकपुरधाम । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा न ५ स्थित रहेको ब्रहमचारी दामोदरानन्द कलेज (बि.डी) आयोजना गरेको सरस्वती पुजाको कार्यक्रममा गरेको नृत्यको भिडियोलाई लिएर क्याम्पस प्रमुख संजय कुमार साहको बारेमा हिजो राति ११ घण्टा अघि पोस्ट गरेको लेखावट सि.टी कलेजको क्याम्पस प्रमुखको भतिज पंगज नायकले पठाएको भिडियोले गर्दा सो अपशब्द ,चरीत्र हिंसा गर्न बाध्य तथा उस्काहटमा आएर म उसको स्टाप प्रकाश साह स्वयं स्वीकार गरेको छ।

साथै वहाँको चरीत्र हत्या गरेको हुँदा क्षमा चाहन्छु साहले भने।बि.डी.क्याम्पसको प्रमुख संजय कुमार साहले सो नृत्य विद्यार्थीहरुको अनुरोधमा मात्र गरेको विद्यार्थीहरुको भनाइ छन् ।प्रकाश साह सि.टी कलेजको क्याम्पस प्रमुखको भजितसंग मिलेर कामकाज समेत गरिरहेको छ।

यो सबै भिडियो अपशब्द र चरीत्र हत्या गर्नुको कारण सि.टी कलेजको बि.बि.एस. तह पहिलो वर्षको परीक्षा केन्द्र श्री ब्रहमचारी दामोदरानन्द कलेजमा भएकोले बदनाम गर्नको लागि यो भिडियो सामाजिक संजाल पोस्ट गर्न ,लेख्न सि.टी कलेजको क्याम्पस प्रमुखको भतिज पंगज नायकले व्हत्स(Whats apps) मा भिडियो पठाएको थियो ।उसकै प्रभाव,उस्काहटले गर्दा जुन मैले सामाजिक संजालमा पोस्ट गरे, अपशब्द लेखेको छु साहले भने ।

प्रतिक्रिया





Top