रागिनी पण्डित, जनकपुरधाम । धनुषामा विषालु सर्पले डँस्दा एक बालकको मृत्यु भइएको छ ।धनुषा जिल्ला सबैला नगरपालिका वडा न ७ बस्ने विक्रम रायको छोरा ७ वर्षीय शेखर रायको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
बिहीबार दिउँसो ३ बजे खेतमा गएको बेला बालकलाई सर्पले टोकेको थियो ।उनको उपचारको क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ ।बालक स्थानीय हनुमान प्राथमिक विद्यालय नवटोलीमा कक्षा २ मा अध्ययनरत्त रहेका धनुषाका प्रहरीले बताइएका छन ।
प्रतिक्रिया