जीपको ठक्करबाट एक महिलाको मृत्यु एकजना गम्भीर

मधेशपाटी अनलाइन     २०७८ चैत्र ८, मंगलवार ११:०३ बजे मा प्रकासित



जनकपुरधाम । सर्लाहीमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छिन् ।

प्रहरीका अनुसार को भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रन्जीतादेवी मन्डलको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनाबाट ६५ वर्षीय जयकलियादेवी मण्डल गम्भीर घाइते भएकी छन् । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया





Top