गैर आवासीय मधेसी संघ (NRMA) द्वारा रामलाल पण्डितकाे उदार

न्यूज डेस्क     २०७८ चैत्र १४, सोमबार १६:४० बजे मा प्रकासित


जनकपुरधाम । विगत २ महिनादेखी कष्टकर जीवन झेलिरहेको रामलाल पण्डित लाई NRMA ले उदार गरेका छ्न । पण्डित अस्वस्थ हुदा कम्पनी लाई छोडेर उपचार गराउन जादा ५५०० रियाल को फाइन तोकदा यस्तो समस्या भएको कुरा बिदेश मा कार्यरत रामबाबू यादवले जानकारी दिएका छ्न ।

आपसी कागजात मिलाइ ५५०० रियाल फाइन समेत NRMA ले सहयोग गरेर आज पण्डितलाई मुक्ती दिलाएका छ्न । घनुषाधाम घर भएका पण्डितले यो सहयोगलाई पुनर्जीवन समेत मानेका छ्न । पिडित व्यक्ती बताउछ्न, विदेशमा रहेका मधेसीको पीडा बुझ्ने एक मात्र संस्था NRMA हुन । पिडित आफ्नो खुसी साटासाट गर्दै सहयोगीलाई अंगालो मार्दै आँसु झार्दै नेपाल फर्किने क्रममा छ्न ।

याे समाचार पनि पढनु हाेला ! https://madheshpati.com/news/3660.htm

यो संस्थाको संस्थापक डा.सि.के. राउत हुन । हाल नेपालको मुलधारकै राजनीतिक जनमत पार्टी मार्फत जनताको पिडालाइ समाधान गर्नको लागि अमेरिकी जीवन छोडेर मधेशको राजनितीमा आएका छ्न ।

प्रतिक्रिया





Top