जनकपुरधाम । डा. सी. के. राउत नेतृत्वको जनमत पार्टीको विचार, भिजन देखेर नेपाली सेना अर्थात देश लाई रक्षा गर्ने आर्मीमा ६ वर्ष देखि गरिरहेको जागिर लाई राजीनामा दिएर जनमत पार्टीमा प्रवेश गरेका छन ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका वाड नम्बर – ९ बस्ने राम करण यादवले आफ्नो देशको रक्षा गर्नुको साथै हाम्रो गाऊँ, समाज लगायत देशको पनि विकास होस सोच लिएर जनमत पार्टीमा प्रवेश गेका छन ।
उहाँ लाई जनमत पार्टीको भिजन, ऐजेन्डा, स्वच्छ छविको भिजनरी उम्मेदवार हरूलाई देखेर उनीहरूले गरेको काम, कार्य हरूलाई मूल्यांकन गरेर देशको रक्षा गर्ने आर्मी जस्तो गरिमय जस्तो जागिर छोड़न बाध्य भएको छ । उहाँले समाज को हकीकतको लागि समाजको सेवा, उत्थान, विकासको लागि राजनीतिमा आउनु भएको छ ।
प्रतिक्रिया