सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय

न्यूज डेस्क     २०७८ चैत्र २६, शनिबार १५:२७ बजे मा प्रकासित


जनकपुरधाम । सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हाे ।

मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया





Top