प्रदीप कुमार नायक । मधुबनीमा जय श्री रामको जयकाराको साथ हजारो श्रदालुओं द्वारा भब्य राम नवमी रथ यात्रा निकालेको छ। शहरको इंटरनेशनल जेसस एण्ड मेरी स्कूल गांधी चौकबाट भब्य शोभा यात्रा भारतीय चेतना पार्टीको राष्ट्रीय अध्यक्ष एवं सामाजिक कार्यकर्ता संजय कुमार महतोको नेतृत्वमा निकालेको थियो । यसमा पूर्व आएको सबै भक्त प्रेमिको उनले आफ्नो आवासमा भोजन पनि गराएको छ। हजारौं व्यक्तिहरुले भोजन गरी शोभा यात्रामा भाग लिएका थिए ।
जय श्री रामको नाराको साथ गुंजायमान शोभायात्रा वास्तवमा देख्ने योग्य थियो । स्टेशन रोड स्थित हनुमान प्रेम मंदिरबाट निकलेको शोभा यात्रा विशेष आकर्षणको केन्द्र थियो।यसको नेतृत्व रथमा बसेर राजू कुमार राज गरिरहेको थियो।
टाउन क्लब मैदानबाट विश्व हिन्दू परिषदको जिल्ला संयोजक विनय कुमार पंडितद्वारा निकालेको शोभा यात्रा पनि गजबको थियो ।
दोस्रो तर्फ श्रीराम,माता सीता,लक्ष्मण, शंकर र हनुमान जी को सजीव झाकियां विशेष आकर्षणको केन्द्र बनेका थिए ।
सो,कार्यक्रमको सफल बनाउनमा बिनोद प्रसाद गुप्ता,रवि शंकर प्रसाद श्रीवास्तव, स्वर्णिम कुमार गुप्ता, मुन्ना जी सहित दर्जनों व्यक्तिहरु आफ्नो उपस्थिति दर्ज रहेको थियो ।
शोभा यात्रामा मधुबनी शहर मात्र हैन यसमा आसपासको लगभग धेरै पंचायतोंको राम भक्त बढी संख्यमा रथ यात्रामा आफ्नो उपस्थिति दर्ज गराइएका थिए।
प्रतिक्रिया