जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रहेको मालपोतका हाकिम ५ लाख रुपैयाँ घुस सहित अख्तियारको फन्दामा भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिल झा ५ लाख रुपैयाँ घुस सहित अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले प्रमुख झालाई आज बिहान जनकपुरको भानुचोकबाट पाँच लाख घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
प्रमुख झाले जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग ५ लाख रूपैयाँ घुस लिएका बुझिएको छ ।
प्रतिक्रिया