लोसपा नेपालबाट धनौजी गा.पा का अध्यक्ष पदमा झा को उमेदवारी

मधेशपाटी अनलाइन     २०७८ चैत्र २९, मंगलवार ०९:२६ बजे मा प्रकासित



जनकपुरधाम । आगामी वैशाख ३० गते हुने एस्थानीय तह निर्वाचनको लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल  धनौजी गाउँपालिका बाट  अध्यक्ष पदका लागि उम्मेदवार जिबेन्द्र  झा लाई छनोट गरको छ । गत २०७८/१२/२५ गते शुक्रबार  जनकपुरधाम वडा नम्बर–०४ मा बसेको लोसपा पार्टी ओफिसमा बसेको बैठकबाट धनुषाको विभिन्न पालिकाको अध्यक्ष जस्तो पदहरु छनोट गरिएको छ ।

त्यस लोसपा नेपाल बैठक  बाट  धनौजी गाउँपालिका को अध्यक्ष पदमा जिबेन्द्र झा लाई उम्मेदवार चैन गरिएको  छ।

जिवेन्द्र झा को हुन
जिवेन्द्र झा मधेसको पहिलो तथा दोस्रो आन्दोलनमा होमिएका एक
होनहार मधेसी युवा तथा क्रान्तिकारी आन्दोलनकारी हुन उनी समाजमा हरेक दुख पिडामा जनता बिच रहेको आफ्नो क्षेत्र जनतामा समर्पित रहेकोे ब्याक्ती  हुन्।

गत निर्वाचनमा  उहाँ नेपाली  कांग्रेस बाट कम मतान्तर ले पराजय स्वकारेका ब्यक्ति  हुन।उनी एक कुशल चिकित्सक तथा समाजसेवि हुन।उनी विपक्षी भएको नाताले  सदैब धनौजी गा.पा भित्र भ्रष्टाचार अनियमितता विरुद्ध बोल्दै लडदै आएका ब्यक्ति हुन।

प्रतिक्रिया





Top