नेकपा एमाले मनरासीस्वा नगरपालिकाका मेयर पदमा बिनाेद साहकाे सिफारिस

मधेशपाटी अनलाइन     २०७९ बैशाख ३, शनिबार १३:३७ बजे मा प्रकासित


जनकपुरधाम ।आउँदो निर्वाचन वैशाख ३० गते हुन गइरहेको स्थानिया चुनावमा नेकपा एमालेको तर्फ बाट नगर प्रमुख ( मेयर ) पद को लागि नेकपा एमालेको तर्फ़ बाट ,विकासप्रेमी ,कर्मठ,झुझारु,क्रान्तिकारी नेता बिनोद साह, ज्यू सर्वसम्मति बाट उमेदवार चयन हुनुभएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेले विभिन्न पालिका तथा वडामा उम्मेदवारी छनोट गर्न थालेका छन् ।मनरासीस्वा नगरपालिका वडा नम्बर ६ मा उम्मेदवार छनोटको कार्य सम्पन्न गरेका छन् ।

वडास्तरीय बैठकबाट वार्ड अध्यक्षमा राजदेव चौधरी को नामसर्वासहमति ले छनोट गरेको जनाइएको छ ।

प्रतिक्रिया





Top