काठमाडौ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीहरुले दोब्बर तलब पाउने भएका छन् ।
निर्वाचनमा खटिने आयुक्त, कर्मचारी र सुरक्षाकर्मीले यस अघि खाईपाई आएको रकममा दोब्बर तलबसहित थप सुविधा पाउने भएका हुन्।
आयोगका अनुसार निर्वाचनको काममा संग्लग्न आयुक्त, निर्वाचन आयोगको सचिवालय, निर्वाचन कार्यलयमा कार्यरत स्वीकृत दरबन्दी, स्थायी, करार वा काजमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीले निर्वाचन घोषणा भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्रकाशन भएको मितिले ३५ दिनभित्र निर्वाचन सुविधा, खाना र खाजा खर्च पाउनेछन्।
यस्तो छ सूची
प्रतिक्रिया